Monday, October 8, 2018

.......

 ढुंगा ढुंगा जुधेर फुट्छन् ढुंगाहरु 
पत्थरका ति  मनहरुमा कुँदेर मुर्ति प्रकट
स्नेहका छिनोहरुले कोरेका भावहरु
द्वन्द प्रतिद्वन्द पारेर ध्वस्त फगत 
अहो ! प्राण परेवाहरु , शान्ति ! शान्ति ! शान्ति !

No comments:

Post a Comment