बिछ्याई गुन्द्री अगेनामा पर्खिन्छिन् आमा मलाइ
आशाले डुलाई नज़र कुर्दछिन् आमा मलाइ
यो जागिर छ दूर देशको देखिन्न धुरी घरको
नेपालमै बस्न मैले लिनु छ जन्म अर्को
कर्मले दियो प्रदेश सुख कमाउने आशमा
आमाको जस्तो स्वाद कहाँ पाउनु पराया गाँसमा
रहुँला हारेर दिन कति एकदिन त म जित्नेछु
लालिमा साँझको डुब्नुपैले आई आमा भेट्नेछु
यो जागिर छ दूर देशको देखिन्न धुरी घरको
नेपालमै बस्न मैले लिनु छ जन्म अर्को
बाबाको गाथा सम्झी हौसला अपार मिल्छ
श्रमको सिंचेरै पसिना मानव जीवन जित्छ
हातका कर्मठ फोका कर्म गरेरै बज्र बन्छ
सातै जन्म मलाइ नेपाली बन्ने मन छ
रहुँला हारेर दिन कति एकदिन त म जित्नेछु
लालिमा साँझको डुब्नुपैले आई आमा भेट्नेछु
यो जागिर छ दूर देशको देखिन्न धुरी घरको
नेपालमै बस्न मैले लिनु छ जन्म अर्को
आशाले डुलाई नज़र कुर्दछिन् आमा मलाइ
यो जागिर छ दूर देशको देखिन्न धुरी घरको
नेपालमै बस्न मैले लिनु छ जन्म अर्को
कर्मले दियो प्रदेश सुख कमाउने आशमा
आमाको जस्तो स्वाद कहाँ पाउनु पराया गाँसमा
रहुँला हारेर दिन कति एकदिन त म जित्नेछु
लालिमा साँझको डुब्नुपैले आई आमा भेट्नेछु
यो जागिर छ दूर देशको देखिन्न धुरी घरको
नेपालमै बस्न मैले लिनु छ जन्म अर्को
बाबाको गाथा सम्झी हौसला अपार मिल्छ
श्रमको सिंचेरै पसिना मानव जीवन जित्छ
हातका कर्मठ फोका कर्म गरेरै बज्र बन्छ
सातै जन्म मलाइ नेपाली बन्ने मन छ
रहुँला हारेर दिन कति एकदिन त म जित्नेछु
लालिमा साँझको डुब्नुपैले आई आमा भेट्नेछु
यो जागिर छ दूर देशको देखिन्न धुरी घरको
नेपालमै बस्न मैले लिनु छ जन्म अर्को
No comments:
Post a Comment