निस्सासिएर बाँचेका स्वांसहरु संगालेर
जीवन फुलाउने प्रयासमा
आशाका बियोहरु रोप्दै अश्रुले सिंचेर
छताछुल्ल भएका भावहरु बटुल्दै
चंचल चपल न छल न कपट
प्रफुल्लित हर्षित पुल्कित मन
भताभुङ्ग भै ध्वस्तप्राए टेकोमा अडीकन
भग्नावशेष भन्दा अलिक मात्रै प्रवल
सिथिल छन् भावहरु
No comments:
Post a Comment