Sunday, April 12, 2020

गल्तिहरु

मैले गरेका गल्तिहरु सारा माफ गरिदेउ 
गर्नुपर्ने तर मैले नगरेका ती बातहरु साफ भनिदेउ 
बित्रिश्नाका ती यादहरु मेताउन सकूँ 
तिम्रा मनका भावहरु भेटाउन   सकूँ 
असल म एउटा प्रेमी बनी 
मुटुमा बलेका ती आगोहरु सेलाउन सकूँ 

No comments:

Post a Comment