हड्डी छैन भाँचीदैन , बगेर नै जता तता 
सल्बलाउँदै भावनाहरु , किनार को छ खोजिमा
उर्लिएर छाँगोमा , कहिले अल्झी भुमरिमा
तरल मुटु तरल छ , बगेर नै जता तता
सल्बलाउँदै भावनाहरु , किनार को छ खोजिमा
उर्लिएर छाँगोमा , कहिले अल्झी भुमरिमा
तरल मुटु तरल छ , बगेर नै जता तता
 

No comments:
Post a Comment