Sunday, April 6, 2025

गर्ज

गर्ज गर्ज गर्ज हे 

बज्र भई वर्ष रे 

नत्रष्ट गर्ज वर्ष रे 

काल कण्ठ नील भै 

ताण्डव मुद्रा धर हे 

सहश्र गंगा धार यो 

गर् पाप पुण्य पार यो 

रक्त लाल निश्लोट

गर् भष्म ललाट यो