काठको किरा काठमा बस्छ , काठ नै चपाउँछ
मनको किरा मनमा बस्छ , जिन्दगी सडाउँछ /
ढुंगाको राशन , माटोको गाँस , भोकले के चिन्छ
नजर खोली मनले हेरे दुनिया देखिन्छ //
किर्किर गर्ने जंगली किरा , जङ्गल सुरिलो
कलकल बगी तिर्खा नै मेट्ने , अमृत सरि भो ///
पखेटा खोली आकाशे चरी बादल दुलाउँछ
चखेवा जोडि दुरीमा हैन साथमा सुहाउँछ ////

No comments:
Post a Comment