मेरो ज्ञान प्रवल छैन , मेरो साधना गर्ने क्षमता छैन / अन्यौलमा भौतारिने म एउटा मर्त्येलोक को वाशी हूँ /अज्ञानी हैन तर , म ज्ञानी पनि होइन / चिन्ता सारा जगतको बोकी काँधमा लम्किने , सुख सयल विलाश त्यागी सबैको ख़ुशी खोज्ने / सक्दिन म गर्न त्यस्तो किनकी म सामान्य मनुष्य हूँ , "म बुद्ध होइन"/
मानिसहरुमा गनिन्छ , मलाई मनुष्य भनिन्छ / घास पात खान्छु , म जंतु पनी सेवन गर्छु / अहिन्शा मलाई नि प्यारो छ , तर हिंशा म रोक्न सक्दिन किनकी म साधारन मनुष्य हूँ , "म बुद्ध होइन"..............
मानिसहरुमा गनिन्छ , मलाई मनुष्य भनिन्छ / घास पात खान्छु , म जंतु पनी सेवन गर्छु / अहिन्शा मलाई नि प्यारो छ , तर हिंशा म रोक्न सक्दिन किनकी म साधारन मनुष्य हूँ , "म बुद्ध होइन"..............
No comments:
Post a Comment